रक्तचाप घटाउन चाहनुहुन्छ ? यी हुन् निकै उपयोगी दुई आसन

जनस्वास्थ्य सरोकार, काठमाडौँ । वाल स्क्वाट अर्थात् भित्तामा ढाड टाँसेर गरिने मलासन र ‘प्ल्याङ्क’ भनिने घोप्टिएर गरिने फलकासन रक्तचाप घटाउन सर्वोत्तम उपाय भएको निष्कर्ष एउटा अध्ययनले निकालेको छ।यूकेका अध्ययनकर्ताहरूका अनुसार हिँडडुल गर्ने, दौडिने र साइकल चलाउनेजस्ता कार्यमा जोड दिने विद्यमान प्रचलनलाई परिस्कृत गर्नुपर्छ।

तर वाल स्क्वाट र प्ल्याङ्क ले एरोबिक अभ्यासले भन्दा धेरै रक्तचाप घटाउन सक्ने जनाइएको छ। शरीरमा बल बढाउनका लागि मांसपेशी वा जोर्नीलाई हलचल नगराईकन यी आसनहरू गरिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *