हर्क साम्पाङको समर्थनमा श्रमदान अभियान शुरु

काठमाडौँ । श्रम अभियन्ता धराने मेयर हर्क साम्पाङ अ रेवुलेशन् टीम काठमाडौँ उपत्यका मार्फत भक्तपुर सूर्यविनायक गणेश मन्दिर सहित नजिकै रहेको बनभोज स्थान साथै सामुदायिक वन एरिया सर सफाई गरिएको छ।

१३१ जना बढी श्रमदाताहरुको उपस्थितिमा सम्पन्न उक्त्त सरसफाई अभियान साथै फोहोर व्यवस्थापन कार्यक्रम श्रम अभियन्ता जितेन बान्तावा राईको नेतृत्वमा भएको बताईएको छ।
नियमित रुपमा उपत्यकाका बिभिन्न स्थानमा यो अभियान जारी राखिने र श्रमदान अभियानलाई देशव्यापी बनाउने तयारी स्वरुप अगाडी बढिएको एक स्क श्रमदाताले बताएका छन्।
हेरौं कार्यक्रमका केहि प्रतिनिधि तस्बीरहरु-

तस्बीर-मन्दिरा मोक्त्तानको फेसबुक वाल……

Leave a Reply

Your email address will not be published. Required fields are marked *